मंगलामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

विकल्प न्यूज/बेनी असार १८ गते ।  मंगला गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत कामका लागि पारिश्रमिकमा आधारित सामूदायिक आयोजना सुरु भएको छ । आयोजनाबाट एक सय जना भन्दा बढीलाई रोजगारी मिलेको छ । बाबियाचौरमा ३१ जनालाई सडक मर्मतको काममा खटाइएको छ । वडा न. ३ र ४ बरंजामा पनि मंगलबारदेखि कार्यक्रम अन्तरगत पखेरदेखि बरंजा जोड्ने पदमार्ग … Continue reading मंगलामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु